श्री भगवती क्लब टोखा राष्ट्रिय सी लिग फुटबल प्रतियोगिता सम्म पुग्न सफल भएको कुरा अवगत नै छ । यस क्लबले काठमाडौं जिल्लाको उत्तरी भेग कै नेतृत्व गरी बिशेष गरि टोखा गाउँको नेतृत्व गरी टोखाका स्थानिय स्तरका खेलाडिहरुलाई प्रोत्साहन र प्राथमिकता दिई खेलकुदमा फुटबलमा अगाडि बढ्ने लक्ष्य लिएको छ ।
यस बर्ष पनि २०७० को राष्ट्रिय सी लिग फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघको बार्षि क्यालेण्डर अनुसार यहि आउँदो भाद्र २७ गते देखि सी लिग संञ्चालन हुने जानकारीमा आएको छ ।धन्यबाद् ।
श्री भगवती क्लब ,टोखा

No comments:
Post a Comment