Thursday, June 6, 2013

Club Office Room
Add caption
 Tokha
Add caption
 MOE Agreement with Daewon University
Add caption

Saturday, June 1, 2013

क्लबको संस्थापक कार्यसमितिमा निम्नलिखित व्यक्तिहरु रहेका छन् ।
अध्यक्ष        : श्री मनिन्द्र राज जोशी
उपाध्यक्ष     : श्री जितेन्द्र प्रधान
सचिव          : श्री रमेश नापित
कोषाध्यक्ष    : श्री नातिराम कर्माचार्य
सह–सचिव   : श्री ज्ञानुकाजी श्रेष्ठ
सदस्य          : श्री सानुकाजी मर्हजन
सदस्य          : श्री चक्रलाल श्रेष्ठ
सदस्य          :श्री सिङ्गराज कर्माचार्य
सदस्य          : श्री चन्द्र सुन्दर डंगोल
सदस्य          : श्री बिक्रम श्रेष्ठ
सदस्य          : श्री माईला श्रेष्ठ
सल्लाहकार    : श्री रामराज जोशी
सल्लाहकार    : श्री टिका नारायण श्रेष्ठ
सल्लाहकार    : श्री लक्ष्मी नारायण शाही
सल्लाहकार    : श्री देवराज जोशी
श्री भगवती क्लब टोखा राष्ट्रिय सी लिग फुटबल प्रतियोगिता सम्म पुग्न सफल भएको कुरा अवगत नै छ । यस क्लबले काठमाडौं जिल्लाको उत्तरी भेग कै नेतृत्व गरी बिशेष गरि टोखा गाउँको नेतृत्व गरी टोखाका स्थानिय स्तरका खेलाडिहरुलाई प्रोत्साहन र प्राथमिकता दिई  खेलकुदमा फुटबलमा अगाडि  बढ्ने लक्ष्य लिएको छ ।
यस बर्ष पनि २०७० को राष्ट्रिय सी लिग फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघको बार्षि क्यालेण्डर अनुसार यहि आउँदो भाद्र २७ गते देखि सी लिग संञ्चालन हुने जानकारीमा आएको छ ।धन्यबाद् ।
श्री भगवती क्लब ,टोखा